Saturday 7th March 2026

टहल आचार्यको गजल संग्रह – ३९


दिक्क छन् बुढापाका बाउ ठुलाउ काकाहरु ,
जो हेरेनी उस्तै भन्छन् देशै लुट्ने डाकाहरु ।

लोकतान्त्रीक गणतन्त्र बहुदलीय भर्याङ चढी ,
खाली खुट्टै सडकबाट महलमा गाकाहरु ।

सात पुस्ता सम्मलाई पुग्ने गरि कमाउन ,
पालो फेरो गरि गरि मान्य मज्त्री भाकाहरु ।

अरिङ्गाल बच्छिउँबाट जसो तसो जोगाएको ,
मलसाँप्रो भै भत्काउने माहुरीका चाकाहरु ।

देखाईमा केही छैन बोलीभित्र आदर्शता ,
लेखाईको सिद्धान्तले सन्सार नै खाकाहरु ।

टहल आचार्य
२०७९/०२/२५


सम्बन्धित शीर्षकहरु

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

प्रतिकृयाहरू
...