Saturday 7th March 2026

इन्द्र बोन्तावा देवाको रचना “कहिलेकाहीँ हुँदोरहेछ”


लक्ष्य बिनाको जिन्दगी
धागो बिनाको चङ्गा
खै यस्तो पनि कहिलेकाहीँ हुँदोरहेछ ।

गन्तब्य बिनाको यात्रा
हृदय बिहिन सहयात्री
खै यस्तो पनि कहिलेकाहीँ हुँदोरहेछ ।

विवेक बिहिन बुद्धि
सिद्धान्त बिहिन बिचार
खै यस्तो पनि कहिलेकाहीँ हुँदोरहेछ ।

रङ्ग बिनाको फूल
अक्षर बिनाको कागज
खै यस्तो पनि कहिलेकाहीँ हुँदोरहेछ ।

साहस बिनाको तागत
कर्म बिनाको अभिलाषा
खै यस्तो पनि कहिलेकाहीँ हुँदोरहेछ ।


सम्बन्धित शीर्षकहरु

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

प्रतिकृयाहरू
...