Saturday 7th March 2026

षड्ऋतुः आशा -शोभा आचार्य गौतम


षडऋतु


समयको चक्र
फेरि उहीँ बर्षा
नकुनै ब्यबस्था
नकुनै छ संस्था
बचावट गर्ने
पिडितको हेर्ने ।

भोट नी दिईयो
नेताको चुनियो
देशको स्थिति
हल होस अब
बाढी र पीडित
नबढोस अब।

महङ्गी बढेर
गरिबी जनता
थिच्योनी ल हेर
उत्पादन शक्ति
बढाउ स्वदेश
बनाउ निर्भर।

नयाँ छ जागर
केही गर्ने जोस
बढेछ उत्साह
गर्लान कि केही
नयाँ यो जमात
सबको आशा छ।

बिचार सुदृढ
देशको लागि नै
सपना धेरै छ
निडर बोलि छ
गरि देखाउने
मनमा आट छ।

सन्दर्भ नयाँ को
जितेका ब्यक्ति को
जनता बुझ्ने को
समस्या बुझेरै
लागि अगी सरि
बिकास गर्ने को।

शोभा आचार्य गौतम


सम्बन्धित शीर्षकहरु

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

प्रतिकृयाहरू
...