Wednesday 9th July 2025

पूर्वोत्तर भारतमा मौसम अझै खराब हुने संकेत


डा. हरिमोहन पोखरेल, कोहिमा /भारतको पूर्वोत्तर राज्यहरूमा अझै केही दिन मौसम खराब रहने र ठूलो ऑधी तूफान पनि आउने संभावना रहेको बताइएको छ ।

मौसम विज्ञान विभागले जनाएको छ कि आगामी केही दिन मौसममा ठूलो परिवर्तन देखा परेको छ ।जसमा मानिसहरूले अझै सचेत रहने कुरा पनि जनाएको छ ।

मौसम विज्ञान विभागले जनाएको छ कि आगामी केही दिन फेरि पनि जोड संग वर्षा हुने र ऑधी तूफान पनि आउने संभावना देखा परेको छ ।
विभागले अझै अगाडि जनायो कि सबै राज्यका एनडीआरएफ /एसडीआरएफ टिमलाई पनि सचेत रहने कुरा पनि जनाएको छ ।

कोहिमा नागालैंड भारत


सम्बन्धित शीर्षकहरु

यमनका हुथीहरूले हालै नौसेना अपरेशनको फुटेज जारी गरेका छन । जसले लाल सागरमा व्यावसायिक जहाज म्याजिक सीजलाई डुबाएको देखाएको छ…

तितोपाटी-सिदार्थ राज मार्ग बुटवल पाल्पा सडक खण्ड अन्तर्गत सिद्धबाबा नजिकै पहिरो खस्दा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।…

तितोपाटी- पुर्वमन्त्री एबम नेकपा एकीकृत समाजबादीकी युवा नेतृ राम कुमारी झाक्रीलाई थप ७ दिन भित्रमा स्पष्टिकरण बुझाउन पाटीको सचिबालय बैठकले…

प्रतिकृयाहरू
...