पञ्चाङ्ग
—————————-
किन हुन्छ हत्या हिंसा किन हुन्छ यहाँ दुराचार सधैं
केलाई गर्छौ राजनिति केलाई गर्छौ अत्याचार सधैं
आखिर मरेर जानु छ सधैं जिउँदो त रहन्न कोही
विद्वान सबैले भन्छन् नगर यसरी भ्रष्टाचार सधैं
मरी लानु के छ साथी सबै सँग गरौँ सदाचार सधैँ ।
—————————–
गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका