Saturday 7th March 2026

बिके माकजुका पाँच टुक्का कविताहरू


पाँच टुक्का कविताहरू
१.
सेवन नगर गाजा चरेस ,
जीवनमा पर्ला खान हरेस ।
२.
कुलतबाट मानव बस्नुपर्छ टाढा
पारिवारिक सम्बन्ध बन्छ धेरै गाढा ।
३.
यति कुरा जान खतरनाक छ सुर्ती,
चुरोट ट्याप लगाई नलगाउ फुर्ती ।
४.
खानु हुन्न जाँडरक्सी गर्नु हुन्न भाँड भैलो,
घरको जहान रिसाउला लाग्ला ताला दैलो ।
५.
भाङ धतुरोको अादतले जीवन हुन्छ नाश
जिन्दगी भर सुधारगृहको हुन सक्छ बास ।

✍️ बिके माकजु
भक्तपुर ।


सम्बन्धित शीर्षकहरु

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

प्रतिकृयाहरू
...