Saturday 7th March 2026

सहयात्री शोभा अर्यालका मारुनी लोक छन्दमा केही टुक्का कविताहरू


१.
दिन रात, घरमा जुहारी,
राम्रोसँग, बोल्नु है बुहारी।
२.
भुली सकेँ, मैले त भुसुक्क,
हाँसी देऊ, मायालु मुसुक्क।
३.
तिम्रो माया, मलाई चाहिन्छ,
चोखो माया, कसरी पाइन्छ।
४.
कलिलो पो, रहेछ जवानी,
कति मिठो, मायाको कहानी।
५.
बसेकी छु, मायालु पर्खेर,
आउनु लौ, छिटो है फर्केर।

✍️ सहयात्री शोभा अर्याल
रुपन्देही-१४, बुटवल।


सम्बन्धित शीर्षकहरु

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

प्रतिकृयाहरू
...