Thursday 22nd January 2026

मिलन के.सी (थापा)को झरना


💐झर💐
झरना -१०
शीर्षक :-🌺माया🌺
१. तिम्रो माया खोज्न सकिन
हृदयमा रोज्न सकिन ।

२. नजानु अन्त डुली
काम गरौ अनुशासन नभुली ।

३. नपुर्‍याउनु अनेकध्यान नजर
पक्कै बन्नेछ मीठो झर।

४. जीवनको सार
तिम्रो माया अपार ।

५. तिम्रो माया
घाम छायाँ

६. अति माया तिम्रो
खती नहोस् हाम्रो।

७. सुनौलो अवसर
बाध्यता र कर ।

८. तिम्रो आधार
जीवनको सार ।

९. कतै मायाको खोली
कतै पिडाको जोडी।

१०. माया पनि कस्तो कस्तो
बर्खेभेल भन्दा सस्तो ।

✍️मिलन के.सी (थापा)प, पोखरा


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...