Thursday 22nd January 2026

निर्मला सुवेदीका दमदार पाँच हाइकुहरू


०१
मलिलो माटो
उजाड यो बस्तीमा
पुष्प वृष्टि पो।

०२
दोष दृष्टिको
पहिचान खत्तम
सृष्टि अपार।

०३
भाग्यको खोट
बलेको दीप माथि
दोषी नजर।

०४
महल भित्र
बहस गुमनाम
विष वमन।

०५
दवेका चाह
खुलेको अाकाशमा
निभेको दीप।

निर्मला सुवेदी, बागलुङ


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...