Tuesday 20th January 2026

अष्ट्रेलियामा मोटरसाइकल दुर्घटनामा परी नेपाली विद्यार्थीको निधन


अष्ट्रेलियाको सिड्नीे लेपिङ्गटनमा मोटरसाइकल दुर्घटनामा हुँदा एक नेपाली विद्यार्थीको निधन भएको छ ।

दुर्घटनामा काठमाडौं चावहिल घर भइ अष्ट्रेलियामा अध्ययनरत २४ वर्षीय अशिम थपलियाको मृत्यु भएको हो ।

उनी बस्ने अपार्टमेन्टबाट डेढ सय मिटर पर सडकको डिभाइडरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मृत्यु भएको हो ।

सन् २०१६ मा आइटी पढ्न आएका अशिमको शव नेपाल पठाउनको लागि गो फण्ड मि मार्फत सहयोग संकलन भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...