Wednesday 8th April 2026

कुवेतबाट वर्ष २०२१ मा १८ हजार २ सय २१ आप्रवासीहरूलाइ देश निकाला


तीतोपाटी – कुवेतबाट वर्ष २०२१ मा १८ हजार २ सय २१ जना आप्रवासीहरूलाइ देश निकाला गरिएको छ । कुवेतको गृह मन्त्रालयले जनाए अनुसार १ जनवरी २०२१ देखि ३१ डिसेम्बर २०२१ को अवधिमा निर्वासन केन्द्रबाट १८ हजार २ सय २१ जना विदेशीहरूलाई देश निकाला गरिएको थियो ।

कुवेतबाट प्रकाशित हुने अरबटाइम्समा जनाइए अनुसार देश निकाला भएकामध्ये ११ हजार १ सय ७७ पुरुष र ७ हजार ४४ महिला रहेका थिए ।

देश निकाला गरिएका आप्रवासीहरू कानुनले निःषेध गरेका अवैधानिक कृयाकलापमा संलग्न, विभिन्न किसिमले कानुनको उलंघन गरेकाहरू, आवास अनुमति तोडेका र आवास अनुमति सकिएकाहरू रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...