Wednesday 21st January 2026

कतार प्रवेश गर्नेहरूले कोरोनाविरुद्धको बुस्टर डोज लगाउनुपर्ने


तितोपाटी- रोजगारी तथा अन्य कामका लागि कतार प्रवेश गर्नेहरूले कोभिड विरुद्धको खोप लगाएको ९ महिना पूरा गरेको भए अनिवार्य रूपमा बुस्टर डोज लगाउनुपर्ने भएको छ ।

कतारको सूचना केन्द्रले ट्विटर मार्फत यस्तो जानकारी दिएको हो ।
त्यस्तै कतार प्रवेश गर्नेहरूको ७२ घण्टाभित्र पीसीआर परीक्षण हुने र त्यसको नतिजा नेगेटिभ नआएसम्म बाहिर निस्कन बन्देज लगाइएको छ । यस्तो परीक्षण नगर्नेहरूले १० दिन घरमा क्वारिन्टिन बस्नुपर्ने व्यवस्था समेत गरेको सूचना केन्द्रले जनाएको छ ।शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...