Friday 16th October 2026

जापानमा फुमिदो किशिदा पूनः प्रधानमन्त्री निर्वाचित


जापानका प्रधानमन्त्री फुमिदो किशिदा प्रधानमन्त्रीको रुपमा पुनर्निवाचित भएका छन्। उनी बुधबार संसदबाट प्रधानमन्त्रीको रुपमा पुननिर्वाचित भएका हुन्।
गत अक्टोबर ३१ मा भएको पार्टीको अधिवेशनबाट उनी फेरि अध्यक्षमा निर्वाचित भएपछि बुधबार भएको संसदीय चुनावमा सत्तारुढ लिवरल डेमोक्रेटिक पार्टीबाट भारी बहुमत प्राप्त गरेसँगै किशिदा प्रधानमन्त्रीको रुपमा पुननिर्वाचित भएको स्थानीय सञ्चारमाध्यममा खबर छ। यसअघि गत महिना पूर्व प्रधानमन्त्रीले राजीनामा दिएपछि किशिदा जापानको प्रधानमन्त्रीको रुपमा नियुक्त भएका थिए।

प्रधानमन्त्रीको रुपमा पुननिर्वाचित भएपछि उनले जापानमा नयाँ पूँजीवादको लक्ष्य प्राप्त गर्ने प्रतिज्ञा गरेका छन्।


सम्बन्धित शीर्षकहरु

युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट वायु रक्षा प्रणालीमा प्रयोग हुने मिसाइल लगभग सकिएको बताइएको छ। यसले रुसको ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न…

बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न मुम्बई प्रहरीले नोटिस दिएको छ। भारतीय…

युक्रेनले आफ्ना केही हतियार र ड्रोनहरूका लागि प्रयोग हुने स्टारलिङ्क इन्टरनेट सेवामा अचानक गति सीमा लगाइएपछि युद्धक्षेत्रका गतिविधि प्रभावित भएको…

प्रतिकृयाहरू
...