आटो
पिठो
हुन्छ
मिठो
गराै
कर्म
हुन्छ
धर्म
कालो
कोट
देखें
खोट
धेरै
बाठो
भयो
लाटो
काम
थोरै
कुरा
धेरै
कुरा
काटी
नाना
भाँती
भाड
भैलो
खुल्ला
दैलो
धेरै
धन
कालो
मन
गरे
काम
हुन्छ
दाम
रिस
राग
गराै
खाग
दायाँ
बायाँ
तिम्रो
माया
तिम्रो
लिला
भयो
ढिला
गोविन्द खनाल
बगनासकाली २, पोखराथोक ,पाल्पा ।