आधा दर्जन शितहरु
१)
आँखा
भाका
रम्दै
गाका
२)जल्यो
बल्यो
हेर्दै
ढल्यो
३)पर्यो
चोट
लायो
खोट ।
४)कस्तो
राम्रो
भयो
आज
५)लाली
छर्दै
भर्दै
शीत
६)लायो
प्रीत
धेरै
सित ।
सीता बिष्ट कार्की( सीबिका)
काठमाण्डौ
१
राम्रो
भाषा
भेष
थियो
२
त्यहाँ
राम्रो
नेता
थिए
३
उनी
नेता
प्रिय
थिए
४
राम्रो
कर्म
गर्दै
थिए
५
पछि
उनि
फटा
भए
६
देश
छोडी
कता
गए
७
धन
जति
जम्मै
खाए
८
जन
मन्ले
धोका
पाए
९
धेरै
दिन
चौकी
धाए
१०
ढाँटी
भाग्या
चाल
पाए
११
अब
नेता
भर
छैन
१२
बस्न
सुत्न
घर
छैन
१३
देश
रुन्छ
मन
छुन्छ
१४
अब
न्याय
कस्ले
दिन्छ?
१५
न्याय
माग्न
गोर्खा
जानु
१६
पर्ने
भयो
गम
खानु
दिला शाह नेपालगन्ज
१•/
आहा
राम्रो
शित
हाम्रो ।
२•/
लाग्यो
मिठो
कति
छिटो ।
३•/
आई
हेर
धोको
फेर ।
४•/
पाल्पा
धेरै
शान्त
ठाउँ ।
५•
मिली
जुली
घुम्न
जाउँ ।
शुचिता काफ्ले
सुकेधारा काठमाण्डौं
सन्दर्भ:= झरि
१.भाद्र
मास
झरी
पर्यो।
२.धारा
सरि
थोपा
झर्यो।
३.रात
दिन
भन्ने
हैन।
४.रुक्ने
कत्ती
छाटै
छैन।
५.घर
लग्यो
गोठ
लयो।
६.गाँस
लयो
ओत
लयो।
७.कता
ओतु
छोरा
छोरी।
८.लुगा
फाटो
छैन
तातो।
९.दैव
लाग्यो
सबै
लुट्यो।
१०.बाच्ने
आशा
थियो
टुट्यो।
गीता भट्टराई ,स्याङ्जा
वर्षा
वर्षा
वढ्याे
भेल
आयाे
घर
खेत
सबै
खायाे
भयाे
सबै।
चील
बिल
मन
भरि
पर्याे
खिल
देख्ने
कस्काे
दृष्टि
खाेई
कस्ले
भन्ने
म छु
हाेई
आफ्ना
भन्ने
लाखा
पाखा
वर्षे
मूल
भए
आँखा
दाना
पानी
रित्ताे
घर
कस्काे
पर्नु
यहाँ
भर
दैव
दशा
लागे
पछि
मन्मा
आशा
भागे
पछि
मन
सधैँ
रुने
गर्छ
पीडा
माथि
पीडा
पर्छ
चन्द्रावती अधिकारी
शीत:वर्षा
१_
वर्षा
याम
कस्तो
झरी
२_
दिन
रात
धेरै
परी
३_
बाढि
पैर्हो
जता
ततै
४_
चारै
तिर
डम्मा
डम्म
५_
घर
खेत
भयो
सबै
६_
बाटो
घाटो
लग्यो
स्याम्म
७_
घर
खेत
डुब्यो
गैर्हो
८_
जता
ततै
गयो
पैर्हो
९_
बाच्ने
आश
मरी
सक्यो
१०_
जल
मग्न
देख्दा
गैरो
११_
मन
रुन्छ
धर
धरी
१२_
लौन
अब
कसो
गरु
रमा पन्त
पाल्पा
तिज शीत
दर
खाँद
चाड
मान्दै
२
पुजा
ध्यान
निष्ठा
ज्ञान
३
आफ्नाे
धर्म
हाम्राे
गर्व
४
व्रत
तिर्थ
घरै
भित्र
५
तिज
आयाे
आमा
सम्झें
सुधा बास्कोटा ढकाल
काठमाडौ
१.
हेरु
हेरू
जस्तो
लाग्छ
२.
बनै
तिर
मन
भाग्छ
३.
वन
हेरी
घेर्छ
मन
४.
हावा
सित
बग्छ
मन
५.
यात्रा
यहाँ
गर्ने
इच्छा
६.
यात्रा
सँगै
पाउँ
शिक्षा
७.
हात
थामी
जाउँ
संगी
८.
होस्टे
हैंसे
साथै
गरी
९.
आज
हामी
जाने
घुम्न
१०.
नयाँ
दृश्य
हेर्दै
भुल्न
११.
आऊ
नाचौं
खेल्दै
भुल्दै
१२.
राम्राे
डाँडा
काँडा
हेर्दै
एलिसा रेग्मी
तानसेन, पाल्पा