Wednesday 21st January 2026

आर्त अकुलीनका केहि हाइकुहरू


पाँच हाइकु :
+++++++ १
डालीमा मैना
मैनाको सम्झनाले
रातीमा सैना !


अन्न पोसिलो
गाउँमा सुन फल्ने
माटो मलिलो !


कञ्चन जल
सुन्दर बोटमाथि
पाकेको फल !


पहाडी पाखा
मान्छेले बुझे राम्रो
कागको काका !


पीपल छाया
वरको सम्झनाले
मुटुमा माया !

 

… ✍️ आर्त अकुलीन

 

 

 


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...