Saturday 4th April 2026

शोभा कडरिया कोइरालाका तिज विशेष शीतहरू


घुम्दै
फिर्दै
तिज
आयो

रोग
बढ्यो
दैब
लाग्यो

छैन
मन
केही
खुशी

लग्यो
बरै
सबै
खोसी

रोग
बनि
डुल्दै
आयौ

एक्लै
पारी
सबै
लग्यौ

बाढी
पैरों
जता
ततै

शान्ति
सुन्न
छैन
कतै

कुन
खुशी
साँची
नाचु

आफ्ना
गुमे
क्यारी
हासु

आँखा
भरी
आँसु
झारी

कालो
दिन
याद
गरी

रोइ
रोइ
कति
बस्ने

आउ
साथि
सङ्गै
हास्ने

घरी
सुख
घरी
दुख

कर्म
यस्तै
शीत
जस्तै

गीत
सम्झी
शीत
लेख्छु

यती
भनी
बिदा
माग्छु

शोभा कडरिया कोइराला
माथागढी-२, रुप्से, गैराबारी पाल्पा ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

प्रतिकृयाहरू
...