एक्लो
ज्यान
छैन
सान
भए
साथ
जान्थ्यो
रात
माया
हाम्रो
भयो
राम्रो
मुटु
जोडौ
माया
गोडौँ
मेरा
राम्रा
भयौ
प्यारा
केश
बाटौँ
माया
साटौँ
दाल
भात
माया
साथ
आऊ
बाबा
खाऊ
कावा
माया
लाऊँ
तृपक
पाऊँ
गरौँ
कुरा
हुन्छ
पूरा
कालो
रात
छैन
साथ
यता
भित्तो
उता
रित्तो
मिलौँ
खाऔँ
गीत
गाऔँ
छोरी
नानी
राम्रो
बानीष
आऊ
खाऊ
खुसी
पाऊ
सविता ढकाल, खोटाङ ।
शीतः
१)
बेला
पनि
कस्तो
आयो
२)
आफै
देखि
डर
लायो
३)
मन
थाम्न
गाह्रो
भयो
४)
सुन्दा
सुन्दै
साह्रो
भयो
५)
जता
ततै
मृत्यु
मात्र
६)
रोग
भयो
यत्र
तत्र
रमा पन्त,पाल्पा ।
शीत
कुरा
गरे
मन
परे
काम
राम्रो
सबै
हाम्रो
गुण
गान
भयो
शान
चल्ती
कस्तो
मान्छे
जस्तो
स्वच्छ
मन
राम्रो
बन
मान्छे
ज्ञानी
राम्रो
बानी
रिता खराल , रुपन्देही ।
गन
भन
मन
तन।
निरु
सिरु
हित
पेट ।
रित्तो
सेतो
नेट
भेट ।
कर
गर
चल
मल।
देश
केश
भेष
मेष ।
छन
छ्न
गन
गन ।
गंगा लिगल, भैरहवा ।
शीत
काल
फेर्छ
चाल
ध्वनी
बनी
सुर
ताल
शीत
झर्यो
मन
पर्यो
हिजो
आज
वरी
परी
शीत
चिसो
हिउँ
सरी
मनै
भरी
कुरा
थरी
झिली
मिली
तारा
हेरी
आशा
भाव
सबै
फेरी
शीत
साँचौँ
मीत
गाँसौँ
हाँसी
खेली
जुनि
बाँचौँ
रित
यही
प्रित
यही
शीत
ऊनी
गीत
यही
अर्पणा रेग्मी, पाल्पा ।
झांक्री
खोई।
जोगी
खोई
धामी
खोई।
तंत्र
खोइ
बाबा
आमा।
मम्मी
पापा।।
सधैं
आश।
हुन्छ
त्रास।।
-सीता देवी, लखिमपुर, आसाम।
भदौ
लाग्यो
मकै
पाक्यो!
पुणर्े
मानौं
क्वाटी
खावौ!
चाड
पर्व
मन
हर्ष!
महा
मारी
दुःख
दर्द!
कमला देवकोटा, पाल्पा ।
एक शीत पुष्प
भाद्र
मास
पर्व
शुरु
जनै
बाँधि
शुद्ध
हुने
कृष्ण
जन्म
जात्रा
हेर्ने
गौरा
पर्व
मान्ने
दिन
कुशे
औंशि
कुश
बांड्ने
बाबू
को त!
मुख
हेर्ने
तीज
आयो
खाजा
खायो
चेली
को त!
दुःख
पीडा
नाच
गान
गरि
पोख्ने
मन
शान्त
पारी
बस्ने
तीज
पर्सि
पर्छ
हेर
सप्त
ऋृषि
पुजा
गर्ने
धर्मी शाक्य
बुटवल ,लुम्बिनी प्रदेश ।