Wednesday 1st April 2026

पुण्यश्वरी सुलूका नेपाल भाषाका केही शीतहरु


झासं
शीत (आउनुस शीत लेख्न सिकौं)
च्वय
सेके

जीवं
मफु (शरीर अस्वस्थ छ,मनले मान्दैन)
नुग
मच्वं

न्ह्यामा
वसां (जो आए नि कानै चिरेका)
न्हेप
फपुं

मल्टा
वचं (पिरो वचन सुन्नु पर्यो)
न्यने
माल

माद्यो
फोङा (ब्रत बसि महादेव मागें)
ब्रत
चोङा

म्हुतु
पिचु (बोली चिप्लो,मन कालो)
नुग
वचु

नुग
ख्वगु (मन रोएको कसले देख्छ र?)
सुनं
खानी?

पुण्यश्वरी सुलू,भक्तपुर


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...