केही शीतहरु
पीर
मर्का
भयो
तिर
१
शब्द
बाण
जाला
प्राण
२
मिठो
बोली
बज्छ
ताली
३
थैला
भरी
सबै
वारि
४
थैला
खाली
सबै
पारी
५
शीत
सित
बस्यो
प्रीत
६
गुरु
बनी
शिक्षा
दिने
७
सुन
जस्तै
न्यानो
आभा
८
टप्प
टिपौं
लाग्ने
शीत
९
छानो
टिन
लाग्यो
दीन
१०
चिसो
शीत
सुक्छ
साँझ
११
काँडा
बनी
बिझ्छ
याद
१२
पुण्यश्वरी सुलु,भक्तपुर