Wednesday 8th April 2026

वैध भिसाका साथ २ लाख ८० हजार आप्रवासीहरु कुवेत भन्दा बाहिर


तितोपाटी- कुवेत भन्दा बाहिर वैध भिसाका साथ करिब लाख ८० हजार भन्दा बढ़ी आप्रवासीहरु रहेका छन।

जसमध्य अधिकांश यसियाली नागरिक रहेका छन भने गत वर्ष देखी हाल सम्म लाख ५० हजार आप्रवासीहरुको भिसा अवधिपूर्णरूपमा समाप्त भएको छ। त्यस्तै हजारौ आप्रवासीहरुले देशमा महामारीको कारण लगाइएको नियम जस्को विपरीत गएकोले कुवेतछाडेका छन।

कुवेत सरकारद्वारा जारी कड़ा स्वास्थ्य आवश्यकता सहित कुवेत आउनुपूर्व रहेका सर्तका कारण यस अघी उक्त सर्त पूरा गरे मात्रै अगस्ट १ तरीक देखी कुवेत आउन पाउने भएता पनी हालै कुवेत स्वास्थ्य मन्त्रालयले विविध कारण बताउदै भारतलाई अन्य दोश्रो देश हुदै कुवेतप्रवेस बताए पनी अन्य देशहरुलाई भने पुन अनिश्चित सम्मका लागी उड़ानमा रोक लगाउन सक्ने सम्भावना रहेता पनी हाल सम्म आधिकारिकरूपमा कुनै पनी जानकारी प्राप्त भएको छैन।

नेपाल, भारत लगायतका देशहरुमा रहेका धेरैको संख्यमा कुवेतद्वारा अनुमोदित खोप प्राप्त गर्न सकिरहेका छैनन। साथै खोप प्रमाणपत्रसुनिस्चित गर्नका लागी प्रमाणीकरण विधिहरू जस्को कुवेतद्वारा जारी ( बारकोड) अपनाउन आग्रह गरिएको तर कुवेत आउन चाहानेनागरिकले उक्त (बारकोड) नअपनाएको कारण केही समय ढीला हुन सक्ने (आलराय) लाई उद्धृत गर्दै अरबटाइम्सले लेखेको


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...