पूर्ण
आस्था
ॠतु
वर्षा
प्यासी
धर्ती
शान्त
चेत
उब्जो
अन्न
खेत
भरि
खन्छु
माटो
भेट्छु
सुन
नाच्छ
चरी
वरी
परी
इन्दिरा गौतम
ओदालगुडी,असम
शीतहरु
गरौं
जोह
माया
मोह
मरि
जानु
छैन
लानु
ध्रुब
सत्य
कस्तो
हत्य
जति
गर्छौ
त्यती
मर्छौ
शुचिता काफ्ले
काठमाडौं
सुर्य
आए
उर्जा
दिए
कर्म
गर्ने
मर्म
बुझ्ने
शुभ
क्षण
नभ
मन
साथ
दिनु
हात
लिनु
कर्म
राम्रो
धर्म
हाम्रो ।
हिरनमयी आचार्य शर्मा
गुवाहाटी,असम,भारत ।
२० जुलाई २१ ।
१_
शित
थोपा
जम्मा
पारौ।
२_
एक
शुत्र
माला
गाथौ।
३_
मेचि
देखि
कालि
सम्म।
४_
शीत
छर्ने
काम
गरौ।
५_
नाम
राख्न
अघि
सरौ।
६_
स्रष्टा
मिली
शीत
खोजौं
रमा पन्त
पाल्पा
पाँंच शीतहरु
कालो
रात
भयो
घात
मन
मस्त
दिन
ब्यस्त
चरा
पात
फुल
साथ
झर्यो
आँसु
बुँद
बुँद
कटु
बोली
लाग्यो
गोली
पुष्पा के. सी. भण्डारी
पोखरा
कति
राम्रो
नाता
हाम्रो
सधैँ
यस्तै
देख्न
पाउँ
राम्रा
शीत
लेख्न
आउँ
गुणवती के.सी.
पाल्पा
केही शीत
झर
झर
पानी
आयो
राधा
कृष्ण
जस्तो
साथी
युवा
जति
खाडी
तिर
शून्य
लाग्छ
गाउँ
घर
भेट्या
छैन
रोदी
घर
आलो
पालो
देश
चल्छ
पुष्पा नेपाल (सुवेदी)
इलाम
हाल:विर्तामोड न. पा. -१
झापा