Tuesday 20th January 2026

कृष्ण के सी का शीतहरु



तीर्थ
ब्रत
दान
धर्म


सँधै
गर्नु
नित्य
कर्म


धर्म
गरे
पुण्य
मिल्छ


पाप
गरे
सून्य
हुन्छ


एक
कान
दुई
कान


सबै
तिर
सुन
सान


किन
यस्तो
सुन
सान


शीत
तिर
दिनु
ध्यान


नेता
भ्रष्ट
नेतृ
दुष्ट

१०
यस्तो
देख्दा
जन
रुष्ट

११
म त
छैन
त्यस्तो
खुनी

१२
साथ
दिन्छु
जुनी
जुनी

कृष्ण के. सी.
बि. न. पा. वडा नं:- ७ तुप्चे नुवाकोट
हाल:- टोखा न. पा. वडा नं ०९, गोङ्गबु,काठमाडौं


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...