Friday 3rd April 2026

मधुसूदन प्रसाद घिमिरेका पाँच पञ्चाङ्ग


“पाँच तत्व, पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”


मान्छे गफ गर्छन् सोम रसका कुरा
म भन्छु कि साँच्चै यस्ता कुरा हुन् झुरा
महिला पुरुष सोम रसमा सधैं
डुबुल्कि मारि झुमिरहेका के सूरा ?
मलाई त लाग्छ यो कुरा हो मधुरा ।


मेरो मन बचनले तिमिलाइ माग्छ
तिमीलाई देख्ना साथ मेरो इच्छा जाग्छ ।
जे त होस ,तिमी र म ऐल्यै भागौँ हुन्न ?
तिमीलाई नदेख्दा मन्मा तिल जौ पाक्छ ।
झलक्क देखे पनि मन्मा इनर्जि जाग्छ ।


मान्छे बुढो हुन्छ मन बुढो हुदैन
मनले नखाको मान्छेलाइ छुदैन ।
दिल गढे पछि छ्याके पनि राम्रै छ ।
मेरा हातले लुगा धुदै धुदैन ।
तिमी नगै मेरो घर हुँदै हुदैन ।


कसैले मेरो गालामा चुप्पा खाएन
गृह लक्ष्मीलाइ कैल्यै याद आएन
मेरो मनकि रानी एक तिमी नै हौ
मेरो गाला कसैले पाउदै पाएन ।
मन गडेकि नभै सित्तल छाएन ।


के भयो लौन नि आज धरा रिसले चूर छिन्
हामिलाइ हेपि राख्या छौ भन्दै यी घुर छिन
साँच्चै अतिक्रम ण भा छ नदी नाला हरु प्रति
छाडे नन् मान्छेले काहीँ बगर् नि किन बेच छिन्
घिन मान्दैन क्वै मान्छे अतिक्रमण् बढेर दिन् ।

मधुसूदन प्रसाद घिमिरे, काठमाडौँ ।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...