Saturday 24th January 2026

कांग्रेस नेता गच्छदारलाई पत्नीशोक


तितोपाटी- नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधानमन्त्री विजय कुमार गच्छदारलाई पत्नीशोक परेको छ ।

उनकी पत्नी निर्मला गच्छदारको आज बिहान उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

प्रतिकृयाहरू
...