Sunday 18th October 2026

नमस्ते नेपाल रेष्टुरेन्ट खेलकुद परिवारको अध्यक्षमा – राज महर्जन


कुवेतको नेपाली समाजमा नया नेपाल भलिबल क्लबको नामले चिनिएको पुरानो क्लब अब नाम परिवर्तन गरि बिधिवत रुपमा अगाडि बढ्ने भएको छ । क्लबको हिजो सम्मपन्न साधारणसभाले  क्लबको नया नामाकरण सगै नया कार्यसमिति समेत निर्बिरोध चयन गरेको छ । ५८ जना साधारण सदस्य रहेको क्लबको  नाम अब ” नमस्ते नेपाल रेष्टुरेन्ट खेलकुद परिवार ” रहने छ ।

खेलकुदको क्षेत्रमा विषेश गरि भलिबलमा लामो समयदेखि अग्र स्थानमा रहेको क्लबले  आउदा दिनहरूमा सम्पूर्ण खेलकुदका गतिविधि सगै कुवेतको नेपाली समाज सग हातेमालो गर्दै भैपरि आउने समस्या सगै अन्य सामाजिक तथा परोपकारि कार्यहरुमा सक्दो अभियान चलाउने जनाएको छ।
नया कार्यसमिति :
सल्लाहकारहरु : प्रेम कटवाल , केशर घलान तामाङ , भुपेन्द्र राई , सुरज परियार र नवीन गौतम ।
अध्यक्ष – राज महर्जन , उपाध्यक्ष – राज मल्ल , उपाध्यक्ष – ग‍ोबिन्द श्रेष्ठ, महासचिव – शँखर पौडेल, सचिब – मेख ब. देउजा , कोषाध्यक्ष – मोहन राई , सहकोषाध्यक्ष – रोमन ढुङगाना , सचिबालय सदस्यहरु – गोकुल जि. सि र युवराज गिरि ।

खेलकुद बिभाग प्रमुख तथा टिम म्यानेजर – गोबिन्द श्रेष्ठ
खेलकुद बिभाछ उपप्रमुख तथा असिस्टेन्ट म्यानेजर – रुपेन्द्र बिक्रम पाण्डे ।
टिम क्याप्टेन (A) – सबिन ठकुरी
टिम क्याप्टेन (B) – सुर्य नेपाली


सम्बन्धित शीर्षकहरु

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

नेपाली चलचित्रका महानायक राजेश हमालले झापाको बिर्तामोडमा निर्माणाधीन वास्तु विहारको आवासीय परियोजनाको उद्घाटन गरेका छन् । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित निदी…

भारतमा उपग्रहमा आधारित इन्टरनेट सेवा सुरु गर्ने विषयलाई लिएर विश्वका दुई ठूला व्यवसायिक समूहबीच सार्वजनिक बहस चर्किएको छ। एलन मस्कको…

प्रतिकृयाहरू
...