Friday 14th November 2025

राष्ट्रपतिद्वारा प्रदेश २ का प्रमुख तिलक परियार पदमुक्त, राजेश झा नियुक्त


राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छिन् । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश २ प्रमुख परियारलाई पदमुक्त गरेको जनाएका छन् ।मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले रौतहटका राजेश झालाई प्रदेश २ प्रमुखमा नियुक्त गरेकी छिन् ।

 


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...