Monday 12th October 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – ६


गजल

उर्लिएको खोली होइन,सागर बनी बहन्छु म।
धैर्यताले साँध सिमा, नाघेपछि कहन्छु म ।

दैब तैँले चोटै चोट,माथि अझै पिडाहरू,
जति धेरै दिए पनि ,सकुन्जेल सहन्छु म।

काँडै माथि फुली यहाँ ,मगमग बास्ना छर्दै,
फुलभित्र नदेखिने,सुवास बनी रहन्छु म।

-प्रतिमा शिवाकोटी
कालिन्चोक गा पा ८, सुनखानी दोलखा
बागमती प्रदेश ।
( रचना: २०७७/१०/१७)


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...