Sunday 4th October 2026

पछिल्लो २४ घण्टा यता २९४२ जनालाई कोरोना संक्रमण पुष्टि


तितोपाटी- पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १४ हजार ८७५ जनको पिसिआर परीक्षण गर्दा २ हजार ९ सय ४२ जना कोरोना संक्रमित थपिएका हुन्।

यस्तै, कोरोना मुक्त हुनेको संख्या २ हजार ३२६ जना कोरोना मुक्त भएका छन् भने १२ जनाको मृत्यु भएको छ।

हालसम्म संक्रमितको संख्या १ लाख ३२ हजार २४६ रहेको छ। जम्मा मृत्यु हुनेको संख्या ७ सय ३९ रहेको छ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...