Friday 20th March 2026

भोजपुरको अरुण गाउँपालिकामा जनता समाजबादी पार्टी पुनर्गठन,अध्यक्षमा राजकुमार राई


तितोपाटी- भोजपुर जिल्ला अरुण गाउँपालिका जेठ ३१ गते जनता समाजबादीको पार्टीको गाउँपालिका स्तरको भेलाले जनता समाजबादीको पार्टी पुनर्गठन गरेको छ।

भेलाका अध्यक्ष निरकुमार राईको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथि जसपा केन्द्रिय सदस्य गोपाल राई, संधीयपरिषद सदस्यमणि राई, जिल्ला समिति उपाध्यक्ष रमेश खत्री, जिल्ला सदस्य बन्दना छाङ्छा राई, जिल्ला सदस्य नारायण राई, विद्यार्थी सगठकानेताहरुको उपस्थितिमा पुन: गाउँपालिका स्तरको संगठन राजकुमार  बान्तावा राइको अध्यक्षतामा ३१ सदस्य कार्य समिति गठन गरेकोहो।

जसपा केन्द्रिय सदस्य गोपाल राईले बर्तमान राजनीतिको बारेमा बोल्नुहुदै माननीय सरिता गिरीले गलत बोल्नुभएको हो, त्यसमा पार्टीलेकारबाही गर्छ तर हिजो भूमि ब्याबस्था मन्त्री पदमा अर्यालले लिपुलेक, कालापानी नेपालको नक्सा नरहेको भन्दै दिएको अभिव्यक्ति कुनैएक्सन बिना हराएर गयो कुरो यता पनि जान्छ भने।

संधीय परिषद सदस्य मणि राइले हाम्रो मुद्दा हाम्रो सिद्धान्त जनताले प्रष्ट हुन्छ अहिलेसम्म राजनीति गरिरहेका राजनेताहरुले भ्रम सृजनागरिरहेको बताएका थिए

नेपाली समाज कोरियाको निबर्तमान कोषअध्यक्ष जिल्ला समिति सदस्य बन्दना छान्छा राईले हाम्रो देशमा स्वरोजगार कसरी बनाउनसकिन्छ भन्दै कोरियाको केही उदाहरण दिएका थिए हाम्रो देश अहिलेसम्म कसले बन्दक बनाएको भन्ने कुरा प्रस्ट राखेका थिए। पहिला यो बादलाई बिहिन देश बनाउनु पर्छ उहाको भनाई थियो। सरमरण रहोस राजकुमार राई जनता समाजवादी पार्टीको प्रवास संगठन कुवेत शाखाको प्रवकता थिए  वैदेशिक रोजगारिलाई बिट मार्दै नेपालमा गएर पनि राजनितिज्ञलाई बिशुद्ध समाजसेवामा लगाउने भनी परेका छन


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...