Monday 16th March 2026

एनआरएनए पोर्चुगलका बरिष्ठ उपाध्यक्ष थापाद्दारा पाँचौ पटक नेपालीलाई आक्रमण


तितोपाटी- गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद पोर्तुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापा, कोषाध्यक्ष विक्रमजङकुँवर मनोनित सदस्य विशाल आचार्यले मिलन रेग्मी रोशन उप्रेतीमाथि साङ्घातिक आक्रमण गरेका छन्

आइतबार उनीहरुले सिन्त्रामा रहेको एक नेपाली रेष्टुरेन्टमा साथीभाइ बसेर नेपाली परिकार खाइरहेको बेला रेग्मी उप्रेतीलाई आक्रमणगरेका हुन् थापाले केही बेर पनि कुरा नहुँदै हातपात गरेका थिए घटनास्थलमै रहेका एनआरएनए सदस्य सुमन शर्मा चौलागाइँकाअनुसार थापाले हात हालेपछि कुँवर आचार्यले पनि दुईजनालाई आक्रमण गरेका थिए

आक्रमणबाट रेग्मीको कानको लोटी च्याट्टिएर रगताम्मे भएका थिए हातगोडामासमेत चोटपटक लागेका उनको अलमादा अस्पतालमाउपचार भइरहेको उप्रेतीको खुट्टा, घुँडा कुहिनामा चोटपटकसहित गहिरो दुखाइका कारण अस्पताल गएका थिए उनी उपचारपछिघर फर्केका छन्

रेग्मी उप्रेतीलगायतका पाँचजनाको समूहमा बसेका नेपाली युवकहरुलाई एनआरएनए वरिष्ठ उपाध्यक्ष थापाले उप्रेतीसँग लेनदेनकोविषयमा विवाद शुरु गरेका थिए विषय लेनदेन भए पनि थापासँग लेनदेनको कारोबार नभएको उप्रेतीको दावी

यस अघि थापाले फेब्रुअरीका दिन लिस्बनमा सम्पन्न एक म्युजिकल कन्सर्ट स्थलमा एनआरएनए सदस्य सवीन धितालमाथि पनिहातपात गरेका थिए पोर्तुगलको नेपाली समुदायमा त्यो घटनाले बबन्डर मच्चिए पनि एनआरएनए अध्यक्ष तिलक गैरेले थापालाईकाखी चापेका कारण अहिले मत्थर बनेको

नेपाली समाजका अध्यक्ष सोम शेर्पाले गैरे नेत्रित्वको एनआरएनए विघटनको कुनै विकल्प नभएको कुरा उल्लेख गर्दै गैरेले राहत वितरण खरिदमासमेत व्यापक घोटाला गरेको कुराको खुलासा गरेका छन्

सम्पूर्ण केसीले सामाजिक सञ्जाल फेसबुकमा यस्ता हैसियतका मान्छेहरु एनआरएनएको ठूलाबडा भएर छाती फुलाउने गरेको उल्लेखगर्दै अब एनआरएनए नै बहिष्कार गर्नुपर्ने आव्हान गरेका छन् एनआरएनए बहिष्कार गर्‍यौ भने मात्र यिनीहरुको सेखी तोडिने उनकोनिष्कर्ष छ। 


सम्बन्धित शीर्षकहरु

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

प्रतिकृयाहरू
...