Monday 13th April 2026

उदयपुरमा थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि


तितोपाटी- उदयपुर मस्जिदकै थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास विकास देवकोटाले कोरोना भाइसरसकं संक्रमण भएको पुष्टि गरेका हुन्। संक्रमितको उमेर ३८ वर्ष भएको समेत उनले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ।

यसअघि सोही मस्जिदमा रहेका १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उनीहरू बसैको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...