Wednesday 14th January 2026

बराङ्जीको ए नाचौ पन्चे बाजैमा भिडियो सहित सार्वजनिक


तितोपाटी – म्याग्दी जिल्लाको मंगला गाउँपालिका बरङ्जामा जन्मिएका उदयमान गायक झलक पुन र गायिका सिर्जना रोकाले हालसालै ‘ए नाचौ पन्चे बाजैमा’ गीत भिडियो सहित युट्युबमा सार्वजनिक गरेका छन ।

ए नाचौ पन्चे बाजैमा झलक पुन र सिर्जना रोकाको सुमधुर स्वर रहेको छ भने शब्द झलक पुनको रहेको छ । उक्त भिडियोमा मोडलिङ रिया रोका, गनेश घर्ती र सन्जय बुढाथोकीले गरेका छन ।

सज्जन बोहोरा र गोपाल आचार्यले निर्देशन गरेको भिडियोमा छायांकन भने कारण चैसिरले गरेका छन । ए नाचौ पन्चे बाजैमा गीत स्थाइ डिजिटल स्टुडियोमा रेकर्डिङ भएको हो ।

भिडियो हेर्नको लागि तलको लिकंमा क्लिक गर्नुहोस् ।


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

प्रतिकृयाहरू
...