Thursday 2nd April 2026

प्रमको स्वास्थ्य लाभको कामना गर्दै प्रवासी नेपाली एकता मञ्चको विज्ञप्ति


तितोपाटी – प्रवासी नेपाली एकता मञ्च कुवेतले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीको स्वास्थ्य लाभको कामना गर्दै सचिब मन बहादुर भुजेल मगरद्वारा हस्ताक्षरित एक प्रेस विज्ञप्ति निकालेको छ ।

प्रवासी एकता मञ्च कुवेतले प्रधानमन्त्रीलाई मृगौला दान गर्ने समिक्षा संग्रौला तथा सम्पूर्ण मेडिकल टिमलाई हार्दिक आभार प्रकट गरेको छ । प्रधानमन्त्री ओली लामो समयदेखि मृगौला सम्बन्धी समस्याबाट पीडित छन । प्रधानमन्त्री फाल्गुन २१ गते त्रि.वि. शिक्षण अस्पतालमा भर्ना भइ सफल रुपमा मृगौला प्रत्यारोपण भएको छ । प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण दोस्रो पटक सफल भएको हो ।

मञ्चले प्रकाशित गरेको प्रेस विज्ञप्ति जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...