Thursday 12th March 2026

पीडितले राहत पाउनु पर्ने माग सहित, नेपाली साझा मंचद्वारा प्रेस विज्ञप्ति


तितोपाटी- कुवेतस्थित एक कन्स्ट्रक्सन कम्पनीमा मृत्यु भएका जना नेपाली घाइते जना नेपालीलाई सत्यतथ्य छानबीन गरी दोषीलाई कड़ाकारवाई सहित पिडित परिवारले न्याय पाउनु पर्ने माग गर्दै नेपाली साझा मंचले प्रेस बिज्ञप्ति जारी गरेको छ।

गत बुधवारको दिन कुवेतस्थित मुत्ला कम्पनीमा कार्यस्थलमा ढिस्कोले पुरीएर उक्त घटना घटेको थियो। घटनामा जना नेपालीकोमृत्यु जना नेपाली घाइते रहेको कुवेतका लागी नेपाली दूतवास कुवेतले जनाएको छ।

साझा मंचका अनुसार कार्यस्थलमा रहेका नेपाली जमिनमुनिको काममा अदक्षकामदारहरुलाई पर्याप्त सुरक्षाको व्यवस्था नगरी काममालगाउँदा निर्दोष नेपालीले परदेशमा ज्यान गुमाउनु परेको बताएको

नेपाली साझा मंचद्वारा प्रेस विज्ञप्तिमा मृतकहरुको आत्माको चिरशान्ति घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस दुखदघड़ीमा घटनालाई अन्तर्राष्ट्रिय समुदाय समक्ष पुर्याउन सम्पूर्ण श्रमिक तथा न्यायप्रेमी जनसमुदायबाट ऐक्यबद्धता जनाउन अनुरोध गरेकोछ।

नेपाली साझा मंचको प्रेस विज्ञप्ति जस्ताको त्यस्तै


सम्बन्धित शीर्षकहरु

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

प्रतिकृयाहरू
...