Tuesday 31st March 2026

समाजवादीले छाड्यो सरकार, दुवै मन्त्रीले दिए राजीनामा


तितोपाटी-समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएको छ।

मंगलबार पार्टीबाट सहभागी दुवै मन्त्रीले पदबाट राजीनामा दिएपछि पार्टी सरकारबाट विधिवत् रुपमा बाहिरिएको हो। पार्टीका तर्फबाट अध्यक्ष उपेन्द्र यादव र नेता मो इस्तियाक राई सरकारमा सहभागी थिए।

उपप्रधान तथा कानुन मन्त्री रहेका यादव र सहरी विकासमन्त्रीको जिम्मेवारी सम्हालेका मोहम्मद इस्तियाक राईले मन्त्री पदबाट राजीनामा दिएका हुन्।

मंगलबार दुवै जनाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पदबाट राजीनामा दिएको पत्र बुझाएका हुन्।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...