Monday 13th April 2026

नायिका ऋचा शर्मा दिपेक्षजंग राणासँग वैवाहिक जीवनमा बाँधिदै


तितोपाटी-नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका ऋचा शर्माले दिपेक्षजंग राणासँग वैवाहिक जीवनमा बाँधिने भएकी छिन्। उनले आफ्नो फेसबुकमार्फत विवाहको मिति समेत सार्वजनिक गरेकी हुन्।विवाहको कार्ड सार्वजनिक गर्दै ऋचाले मंसिर २१ गते दिपेक्षजंग राणासँग विवाह गर्न लागेको जानकारी दिएकी छिन्।

तपाईले हामीलाई वर्षभरी दिनु भएको माया, शुभकामना र आशिषप्रति कृतज्ञ छौँ। हामीले टेकेको नयाँ पाइलामा पनि यस्तै माया र आशिर्वादको आशा लिएका छौ।  कार्डमा उल्लेख छ। दिपेक्ष ललितपुरको पुल्चोकस्थित लविम मलका व्यवस्थापक हुन्। उनीहरू केही समयदेखि  प्रेम सम्बन्धमा रहेका थिए।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...