Friday 16th January 2026

जुवाको खालबाट २५ जना पक्राउ, दुई करोड ६७ लाख रूपैयाँ बरामद (नामसहित)


नारायण गोपाल चोक छेउबाट जुवा खेलिरहेको अवस्थामा गुण्डा नाइके बलराम सापकोटा उर्फ ‘बले’सहित २५ जना जुवाडे पक्राउ परेका छन्।

महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तम सुवेदीका अनुसार पक्राउ परेका उनीहरूबाट दुई करोड ६७ लाख रूपैयाँसमेत बरामद भएको छ।

त्यसैगरी प्रहरीले उनीहरूको साथबाट ३ लाख बराबरको चेक पनि बरामद गरेको छ।

उनीहरूलाई शनिबार राति १ बजेको समयमा सम्बाला होटलपछाडि रहेको बिक्रम गौतमको घरबाट पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा निम्न व्यक्तिहरू रहेका छन्।

सेताेपाटीबाट साभार

 


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...