Friday 13th March 2026

सोमालियामा २० लाख मानिस भोकमरीको जोखिममा


तितोपाटी- सोमालियामा २० लाख मानिस भोकमरीमा पर्ने खतरा रहेको बताइएको छ । २०११ देखि सोमालियामा यस्तो खतरा निम्तिएको भन्दै संयुक्त राष्ट्रसंघले यस्तो चेतावनी दिएको हो ।

यस्तो समस्याबाट उम्किन राष्ट्रसंघले सहायताका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघका उच्च अधिकारी मार्क लोकले सोमालिया भ्रमणको अन्तिम दिन यसबारे तथ्य पेश गरेका थिए ।

दशकौं लामो द्वन्द्व र लगानीको अभावका कारण सोमालिया यस्ता मानवीय संकटसँग जुध्न सक्षम नरहेको उनको भनाइ छ ।


सम्बन्धित शीर्षकहरु

इरानले हाल चलिरहेको युद्धको क्रममा इजरायलमाथि क्लस्टर हतियार भएको क्षेप्यास्त्र प्रहार गरेको दाबी गरिएको छ। इजरायली अधिकारीहरू र The New…

पाल्पा । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले युवा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ सक्रिय भएका…

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

प्रतिकृयाहरू
...