Sunday 1st March 2026

पिउन पनि पाईंदैन पानी मरूभूमिमा हुन्छ बास – तिलक भण्डारी(कमल)


मरे भने हुनेछु प्यारी मृत्युको साथमा
बाँचे भने फर्कौला प्यारी म तिम्रो काखमा ।

पिउन पनि पाईंदैन पानी मरूभुमिमा हुन्छ बास
आधा खबुश खाएर प्यारी धान्नु पर्छ श्वास ।

सपना बोकी आएको प्रदेश धन पैसा कमाउन
तिम्रो र मेरो सपनाको संसार सानो घर बनाउन ।

झर्लक्क याद आयोनी प्यारी मुना र मदनको
संसारले आँखा चिम्लीन्छकी प्यारी भर छैन जिबनको ।।


सम्बन्धित शीर्षकहरु

Donald Trumpले इरानका सर्वोच्च नेता Ali Khamenei मारिएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै ट्रम्पले खामेनीको मृत्यु…

गत वर्षको जूनमा इजरायलको नेतृत्वमा इरानविरुद्ध भएको १२ दिने युद्ध मध्यपूर्वीय सुरक्षा र शक्ति सन्तुलनको इतिहासमा एउटा महत्वपूर्ण मोड थियो।…

पासपोर्टहरू कस्का थिए ? काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली जाँदै गरेको अवस्थामा ४८ थान राहदानी (पासपोर्ट) बोकेर पक्राउ परेकी…

प्रतिकृयाहरू
...