Wednesday 11th March 2026

सडकमा काफल बेच्ने गीतालाई गरियो सम्मान


तितोपाटी- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–६ नरपानीकी २२ वर्षे गिता खत्रीसम्मानित भएकी छन्। सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले काफलवाली गितालाई शनिबार एक समारोहका बिच सम्मान गरेका हुन्।

स्नातक तेस्रो वर्षमा अध्ययरत गिताले काफल बेचेरै ७५ हजार कमाएकी छन्। सन्धिखर्क–गोरुसिंगे–सन्धिखर्क सडकहखण्डको नरपानीदेखि घुम्तीसम्मको क्षेत्रमा उनले यात्रुलाई काफल बेच्ने गरेकी थिइन्। काफलवाली गिता सन्धिखर्कको पाणिनी क्याम्पसमा अध्ययनरत छिन्।


सम्बन्धित शीर्षकहरु

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच कुवेतले आफ्नो सुरक्षालाई लिएर उच्च सतर्कता अपनाएको संकेत देखिएको छ। सोमबार बिहानदेखि मध्यरातसम्म कुवेतको हवाई…

प्रतिकृयाहरू
...