Tuesday 26th August 2025

पीडै पीडाको परदेश – राम बस्नेत


राम बस्नेत

बिरानो यो देशमा लक्ष्य बिनाको यात्रा ।
जति चाल्यो पाईला अघि काडैकाडा मात्र ।।

आफनो भन्ऩे कोहि छैन बिरानो यो देशमा ।
छोटो गल्ती लामो सजाय भोग्नु पर्ने यसमा ।।

रहर थियो सानो संसार हासी खुशि जिउने ।
भाग्य मेरो यस्तै रहेछ आशु मात्र पिऊने ।।

आशु पिउदै हास्न खोज्छु हास्नै सकिन ।
मरुभुमिको जस्तो परदेशी जिबन साच्नै सकिन ।।

गुल्मी तम्घास
हाल कुबेत


सम्बन्धित शीर्षकहरु

इजरायली युद्धक विमानहरूले यमनको राजधानी सानामा हुथीहरू विरुद्ध आक्रमण गरे र दुई पावर स्टेशनहरू र इन्धन डिपो बाहेक राष्ट्रपति दरबार…

वासिङ्टन: राष्ट्रपति डोनाल्ड ट्रम्पले नजिकको राजनीतिक सहयोगी सर्जियो गोरलाई भारतका लागि अमेरिकी राजदूतको रूपमा नियुक्त गरेका छन्। नयाँ दिल्लीसँगको सम्बन्धमा…

कुवैत शहर, अगस्ट २३ आन्तरिक मन्त्रालय अन्तर्गतको लागूऔषध नियन्त्रण सामान्य विभाग (DCGD) निर्देशक ब्रिगेडियर जनरल मोहम्मद कबाजार्ड र उपनिर्देशक ब्रिगेडियर…

प्रतिकृयाहरू
...