Sunday 3rd August 2025

अमेरिकन अनलाइन मार्केट “फिलिली” नामक एप्स नेपाली बजारमा


तितोपाटी- एकदमै गुणस्तरीय र भरपर्दो,उपभोक्ताले चाहे अनुसारको अमेरिकन अनलाइन मार्केट “फिलिली” नामक अनलाइन मार्केट एप्स अब नेपालि बजारमा भित्रिएको छ ।

यस “फिलिली” नामक अनलाइन मार्केट एप्समा हरेक किसिमका बिभिन्न प्रकारका भौतिक समानहरु,व्यवासायीक प्रचार पसार हरु ,हजुरहरु संग भएका पशु पन्क्षिहरु लगायतका अन्य चिजहरु खरिद ,बिक्री गर्नुका साथै ग्रहाक र उपभोक्ताहरुले यस फिलिली” नामक अनलाइन मार्केटले दिने सम्पूर्ण सेवा हरु नि: शुल्क रहेका छन्।

केहि महिना अघि मात्र नेपालि बजार लगायात विश्वका आदा दर्जन भन्दा धेरै देशहरुमा सुचारु भएको ” फिलिली” नामक अनलाइन मार्केटबाट आफुले चाहे अनुसारका भरपर्दो र गुणस्तरीय समान ,खरिद बिक्री र उपभोक्ताहरु संग भएका हरेक सर -समान हरु “फिलिली”एप्स अनलाइन मार्केटको साइटमा नि:शुल्क विज्ञापन गर्न पाइनुका साथै किनमेल गर्न पाइने भएको छ।

“फिलिली” अनलाइन मार्केटमा बिभिन्न किसिमका हजुरहरु संग भएका कुनै पनि प्रकारका समानहरु,बस्तु भाउहरु – बिक्री गर्नसक्नुको साथै आफुहरुले संचालन गर्दै आएका कुनै पनि व्यवासायहरुको नि :शुल्क विज्ञापन गर्न सकिने छ।

जस्तै -होटेल रेस्टुरेन्ट ,जग्गा जमिन , कोठा भाडा , बस्तु भाउ ,एकफेर प्रयोग भइ सकेका बिभिन्न प्रकारका सर -सामानहरु ,र बिभिन्न क्षेत्रमा रहेका उदाहरणीय बिषयबस्तुहरु ,कम्पनि या कुनै पनि व्यवासायहरुका रोजगारीहरुको प्रचारप्रसार तथा अन्य हजुरहरुले चाहेअनुसारका महत्वपूर्ण विषययहरु यस ” फिलिली”अनलाइन मार्केटको साइटमा नि:शुल्क प्रचारप्रसारको लागि राख्न सक्नुका साथै “फिलिली” अनलाइन मार्केट द्वारा बिक्रि र किनमेल गर्न सकिनेछ ।

अमेरिकन अनलाइन मार्केट “फिलिली” नामक अनलाइन मार्केट एप्स मा बिभिन्न प्रकारका हजुरहरुले चाहे अनुसार र खाँचो पर्ने एकदमै गुणस्तरीय र भरपर्दा नयाँ देखी पुराना भौतिक बिषयबस्तुहरु सर सामानहरु उपलब्ध हुनेछन।

उपभोक्ताहरुले र हजुरहरु संग भएका कुनै पनि प्रकारका भौतिक सामान तथा बस्तु भाउहरु बिक्रि बितरण ,किनमेल अर्थात प्रचारप्रसार गर्नको लागि “फिलिली” अनलाइन मार्केटको एप्समा गई उक्त एप्सलाइ आफ्नो कम्प्युटर या ह्याण्ड फोनमा डनलोड़ गरि यस अनलाइन मार्केटले नि:शुल्क दिने सम्पूर्ण सेवा सुबिधाहरुको भरपुर् सेवा फाइदा उठाउन “फिलिली “अनलाइन मार्केट हार्दिक अनुरोध समेत गरेको छ।

भरपर्दो र गुणस्तरीय अमेरिकन अनलाइन मार्केट “फिलिली” का विशेषताहरु –

– तपाइँहरुको घरमा भएका बिभिन्न भौतिक सामानहरु देखि पशु पन्क्षि बस्तु भाउहरु यस अनलाइनमा निशुल्क : बिज्ञापन गर्न सकिनुका साथै खरिद बिक्रि गर्न सकिनेछ।

अनलाइन मार्केट “फिलिली”को फेसबुक पेजमा जोडीनको लागि यँहा क्लीक गर्नुहोला

– तपाइँहरुले संचालन गर्दै आएका कुनै पनि प्रकारका व्यवासायहरुको बिज्ञापन, साथै अन्य सामानहरु ,होटेलमा रहेका पार्टी हल,रेस्टुरेन्टमा रहेका सेवा सुविधाहरु , खानाका परिकारहरुका नि:शुल्क बिज्ञापन गर्नुका साथै खरिद बिक्रि गर्न सक्ने “फिलिली”मार्केटका प्रबन्धकले जनाएका छन् ।

-उपभोक्ताहरु संग प्रयोग भएका कुनै पनि प्रकारका सामानहरु र उपभोक्ताले उक्त सामानहरु खरिद बिक्रि ,अनि यस “फिलिली “अनलाइन मार्केटमा प्रचारप्रसार गर्न चाहेमा नि :शुल्क सेवा दिने यस फिलिली अनलाइन मार्केटका संचालक बताउछन।

यस “फिलिली अनलाइन मार्केट नेपालमा पनि जोडिएकोमा एकदमै उत्साहित भएको “फिलिली” अनलाइन मार्केटका संचालक अर्घाखाँचीबुलेटिनलाइ हर्षोल्लासका साथ् बताउदछन्।

” फिलिली”अनलाइन मार्केट क्षेत्रमा ग्रहाक र उपभोक्ताहरुलाइ सेवा सुविधा दिनको लागि प्रविधिमार्फत बढीभन्दा बढी सहज र शुलभका साथै उपभोक्ताहरु संग भएका कुनै पनि बस्तु भाउ सामानहरुको निशुल्क विज्ञापन सेवा दिने यस “फिलिली “अनलाइन मार्केटका प्रमुख कार्यकारी बुलेटिनलाइ जानकारी गराएका छन्।

नोट – एकदमै गुणस्तरीय र भरपर्दो, अमेरिकन अनलाइन मार्केट “फिलिली” नामक अनलाइन मार्केट एप्स हजुरहरुको कम्प्युटर या ह्याण्ड फोनमा डनलोड गरि यस अनलाइन मार्केटका सम्पूर्ण सेवा सुबिधा हरु नि:शुल्क लिईन सकिने छ। –

एप्स डनलोड गर्नका लागि यहा क्लिक गर्नुहोस https://apktada.com/app/com.feelili.app


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ कुवेतले यहि अगस्त ४ तारिक नवौं महाधिवेशन गर्ने भएको छ। एन आर एन ए केन्द्र नै फुटेर…

तितोपाटी -पाल्पामा क्रियाशील ७ राजनीतिक दलले सरकारलाई पत्र मार्फत ध्यानाकर्षण गराएका छन। जिल्ला प्रशासन कार्यालय पाल्पा मार्फत बढ्दो महंगी, भ्रस्टाचार…

कुवेत शहर, जुलाई ३१ एक ठूलो कारबाहीमा, कुवेतको आपराधिक सुरक्षा क्षेत्रले, जसको प्रतिनिधित्व सामान्य लागूऔषध नियन्त्रण विभाग ( GDDC )…

प्रतिकृयाहरू
...