Monday 10th November 2025

जिन्दगीलाई


राम बहादुर बस्नेत

मुटुको पनाभारी लेखे जिन्दगीलाई ।
हरेक प्रहार सपनीमा देखे जीन्दगीलाई ।।

गासबास को अभाब मनमा उसैको पिडा
जसोतसो समालेर राखे जिन्दगीलाई ।।

खुसी र शुखी जिबनको चाहा राखी
स्वार्थी बस्ने सहरमा बेचे जीन्दगीलाई ।।

मुटु भरि घाउवोकी सयौ खोला पार गर्दै
धेरै टाडाको क्षितिज पारी भेटे जिन्दगीलाई ।।

परिश्रम र पसिनाको सागरमा डुबी
सारंगी को तारसरी रेटे जिन्दगीलाई ।।

गुल्मी तम्घास
हालः कुबेत


सम्बन्धित शीर्षकहरु

सुशिल बस्याल - देश अहिले राजनीतिक, सामाजिक र आर्थिक रूपमा संक्रमणको अवस्थामा छ। विगतका दशकहरूमा पुरानो नेतृत्वले धेरै योगदान गरेको…

स्थानीय रूपमा "उवान" भनिने फङ-वङ पश्चिमी प्रशान्त क्षेत्रमा २३० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको सुपर टाइफुनमा परिणत भएको छ। नागरिक…

एक महिना पुरानो युद्धविरामलाई खतरामा पार्ने संकटको समाधान खोज्न मध्यस्थकर्ताहरूलाई आग्रह गर्दै इजरायलको नियन्त्रणमा रहेको गाजाको रफाह क्षेत्रमा लुकेका हमास…

प्रतिकृयाहरू
...