Saturday 28th March 2026

जापानमा बिहुँका कँडेलको हृदयघातबाट मृत्यु


तितोपाटी- जापानमा एक नेपाली युवाको हृदयघातको कारण मृत्यु भएको छ । बिहुँ ५ लाम्खु निबासी बर्ष ५३ का हितराज कँडेल ह्रदयघातका कारण मृत्यु भएको हो ।

कँडेल श्रीमती र ३ छोराहरु सहित खावागोयमा बस्दै आएका थिए । हाल काठेखोला गाउँपालिका ५ निवासी कंडेल जापानमा आफ्नै रेष्टुरेन्ट ब्यवसायमा संलग्न थिए । बिगत १० वर्षदेखि जापानमा बस्दै आएका कँडेलको हिजो हृदयघातबाट मृत्यु भएको हो ।

मृतक कँडेलको भोलि मंगलवार अन्त्येष्टि गरिने बिहुकोट समाज जापानले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...