Thursday 15th January 2026

बिकास र दीक्षाको “हावा बनी” बोलको गीत म्युजिक भिडियाे सहित सार्बजनिक


तितोपाटी – प्रवासमा रोजगारीको शिलशिलामा रहेर पनि बिकास मगर र दीक्षा लिम्बुले सांगीतिक क्षेत्रमा निरन्तरता दिइरहेका छन । हालसालै बजारमा बिकास मगर र दीक्षा लिम्बुको अभिनयमा “हावा बनी” बोलको गीत युट्युबबाट सार्वजनिक भएको छ। बिकास मगर र दीक्षा लिम्बुले अाधा दर्जन भन्दा बढी गीतमा अभिनय गरिसकेका छन ।

उक्त गीतमा युवराज चौलागाईंले आवाज दिएका छन भने दिलिप योन्जन तामाङले शब्द लेखेका छन । हिजोदेखी बिन्दबासिनी म्युजिकबाट सार्वजनिक भएको उक्त गीतको संगित राजेश थापाले गरेका छन । गीतको म्युजिक भिडियो कुवेतमा छायाँकन गरिएको छ । क्यामेरामा कुवेतमै कार्यरत छबिलाल पान्डे रहेका छन भने यस गीतको निर्देशक बिजय कुमार बम र सम्पादन बिनोद बमले गरेका छन । यस गीतलाई “आफ्नै छायाँले” एल्बममा समावेश गरिएको छ ।

गीतको भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस

 


सम्बन्धित शीर्षकहरु

LOT – द भ्यालु शपले जनवरी १४, २०२६ मा द वाक मल कमर्सियल कम्प्लेक्स साल्मियामा अवस्थित आफ्नो दोस्रो आउटलेटको सफल…

अधिवक्ता सुलभ खरेल सामाजिक संजालमा लेख्छन्, " रवि लामिछाने कुनै पनि अर्थमा मुद्दा नै चलाउन नपाइने गरी उन्मुक्ति(immunity) पाएका व्यक्ति…

नबिल बैंकमा प्रत्यक्ष रुपमा चौधरी ग्रुपले स्वामित्व लिँदै अध्यक्षमा निर्वाण चौचरी नियुक्त भएका छन् । यसैगरी सञ्चालकमा अनिल केशरी शाह…

प्रतिकृयाहरू
...