Monday 13th April 2026

कविताः कस्तो होला समाज ?


सर्जन ओली

कस्तो होला समाज
छोरीलाई अर्को सोच्छ ।

छोरी छोरी भए पछि
छोरो भन्दै अर्की खोज्छ।।

आखिर उ पनि त कुनै
छोरीको सन्तान हो नि
किन होला सधैं भरी
छोरा छोरा मात्रै रोज्छ ।।

आखिर छोरीले नि त
छोरो भन्दा कम गरेकी छैन
पछी परेकी छैन
सगरमाथा चढेकी छे
छोराले भन्दा पढेकी छे
सामाजिक काम अनि
बिकासमा लागि परेकी छे ।।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...