Sunday 9th November 2025

पाकिस्तानमा आतंककारीहरूद्वारा १४ जना बसका यात्रुहरूको हत्या


तितोपाटी – पाकिस्तानको बलुचिस्तान प्रान्तमा १५ देखि २० जनाको आतंकारी समुहले गरेको बस आक्रमणमा परी कम्तिमा १४ जनाको मृत्यु भएको छ । अन्य २ जना भागेर ज्यान जोगाउन सफल भएको बताइएको छ ।

त्यहाँको प्रहरीले आतंकारीहरुलाई पहिचान्न नसकेको बताएको छ साथै घटना गराइनुको कारण पनि पत्ता लाग्न सकेको छैन् । आतंकारीहरुले ५-६ ओटा बस रोकेर सो बसमाथि आक्रमण गरेका थिए ।

आतंकारीहरुले व्यतितगत विवरण चेक गर्ने भन्दै १६ यात्रुहरुलाई बाहिर निकालेका थिए । बच्न सफल दुई जनाको उपचार भइरहेको छ । उक्त घटना बुजी टप क्षेत्रको मकरान कोस्टल सडखण्डमा भएको हो ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ नेता सी जिनपिङको निरीक्षणमा भव्य आयोग समारोह पछि चीनको सबैभन्दा उन्नत विमान वाहक, फुजियान, सेवामा प्रवेश गरेको छ, राज्य…

इस्तानबुल: टर्किएले युद्धको अन्त्य गर्न वार्ता अन्तर्गत उत्तरी इराकमा लुकेका हजारौं कुर्दिस्तान वर्कर्स पार्टी (PKK) लडाकुहरू र नागरिकहरूलाई घर फर्कन…

कुवेत - माङसेबुङ सरोकार समाज कुवेतको आयोजनामा किराँत धर्मका महान गुरु समाज सुधारक तथा नेपालको १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द…

प्रतिकृयाहरू
...