Sunday 9th November 2025

पोखराको लेकसाइडमा २२ वर्षीया युवतीमाथि सामुहिक बलात्कार, करणी गर्ने ४ जना युवा पक्राउ


तितोपाटी – २२ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् । लेकसाइडस्थित होटलमा चार जनाले एक युवतीमाथि बलात्कार गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा तनहुँ जिल्लाका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली रहेको प्रवक्ता रवीन्द्रमान गुरुङ रहेका छन् ।

सोमबार ती युवतीमाथि जबर्जस्ती करणी भएको र सोमबार नै चारै जनालाई वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


सम्बन्धित शीर्षकहरु

इस्तानबुल: टर्किएले युद्धको अन्त्य गर्न वार्ता अन्तर्गत उत्तरी इराकमा लुकेका हजारौं कुर्दिस्तान वर्कर्स पार्टी (PKK) लडाकुहरू र नागरिकहरूलाई घर फर्कन…

कुवेत - माङसेबुङ सरोकार समाज कुवेतको आयोजनामा किराँत धर्मका महान गुरु समाज सुधारक तथा नेपालको १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द…

कुवेतमा नेपाली कला र संस्कृतिलाई विदेशमा पनि जोगाउने उद्देश्यले काम गर्दै आएको निरेम समूहले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘Nirem Musical…

प्रतिकृयाहरू
...