Friday 27th March 2026

पोर्चुगलमा नेपाली युवा हरिको निधन


तितोपाटी-पोर्चुगलमा एक नेपाली युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा मृत्यु हुनेमा पोखरा हेम्जा निवासी हरि कुँवर रहेका छन् । उनको २९ वर्षको उमेरमा उपचारका क्रममा मृत्यु भएको हो ।उनी ९ वर्षदेखि पोर्चुगलमा रहँदै आएका थिए।

ब्रेन ट्युमर पीडित कुँवरको उपचारका क्रममा मृत्यु भएको हो ।मृतक कुवँरको आज मंगलबार लिस्वनमा दाहसंस्कार गरिने जनाइएको छ।


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...